क्वारेन्टाइनमा राखिएका नेपालीको आज अन्तिम पटक स्वास्थ्य परीक्षण

काठमाडौं । कोरोना संक्रमणको केन्द्र मानिएको चीनको वुहानवाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १ सय ९३ जनालाई १७ दिनमा मात्रै घर फर्काइने भएको छ । भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १ सय ७५ र नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका चालकसहित १८ जनाले आजसम्म क्वारेन्टाइनमा १४ दिन बिताएका छन् । आज अन्तिम पटक क्वारेन्टाइनमा … Continue reading क्वारेन्टाइनमा राखिएका नेपालीको आज अन्तिम पटक स्वास्थ्य परीक्षण